महिलाहरुले शव बोकेर घाट पुर्याए (भिडियो सहित )
काठमाण्डौ २३ कात्तिक । मृत्यु पश्चात गरीने कर्म काण्ड अर्थात दाह संस्कारको कार्य पुरुषले मात्र गरिन्छ भन्ने परम्परालाई महेन्द्रनगरकी समाज सेवी शारदा चन्दले तोडेकी छिन् ।
उनले चलाउँदै आएको ब्रिद्धा आश्रममा ९५ बर्षिय रबी लाल को मृत्यु भएपछी सोही आश्राम रहेका अन्य महिलाहरुको सहयोगमा महाकाली नदिमा उनको अन्त्यष्टी गरिएको हो । मानव सेवामा अनवरत लागि रहनु भएकी महिला अधिकारकर्मी शारदा यती बेला बलात्कार पछी हत्या गरिएकी निर्मला पन्तको न्यायका निम्ती अगुवाइ गर्दै आई रहनु भएको छ ।