दोस्रो दिन पनि न्याय माग्दै धर्ना, सरकारले अझै किन सुनेन ?(भिडियो सहित)

महेन्द्रनगर २६ कत्तिक । निर्मला पन्तका बाबुआमा सहित नागरिक समाजले महेन्द्रनगर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको आज दोस्रो दिन पुगेको छ । दोस्रो दिन पुगी सक्दा पनि सरकार मौन हुनुमा आश्चार्य मानिएको छ ।

महिला अधिकारकर्मी शारदा चन्दका अनुसार १५ जनाको समुहमा आलोपालो गरी धर्नामा बसी रहेको हामीलाई बताउनु भयो । वहाँले भन्नु भयो सरकारको तर्फबाट कुनै प्रतिकृया आएको छैन बरु घुसपैठियाहरुको सकृयाताले झनै आशंका उत्पन्न भएको छ । धर्ना स्थलबाट हामीलाई प्राप्त भएको यो भिडियो सहित हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv