अस्टलक्ष्मी शाक्यको उदघोस् : माघ २८ गते स्वस्फुर्तरुपमा जनता सडकमा आउने र अन्तिम लडाई हुने ( भिडियो )
काठमाण्डौं,माघ २६ । नेकपा कि नेत्री अस्टलक्ष्मी शाक्यले माघ २८ गते काठमाण्डौंमा जनलहर उर्लने र ओली सरकारलाई सडकबाटै ढाल्नेछौं बताउनु भएको छ । सोमबार नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । गत माघ २२ गतेको घटनाक्रमका बारे सोधिएको एक प्रसंगमा वहाँले भन्नु भयो बिहानै प्रहरीले पक्रेर महाराजगन्जमा लग्यो र उक्त घटना सुनियोजित नै भएको बताउनु भयो । हेर्नुहोस् भिडियो :-