लकडाउनका कारण बन्द रहेको पशुपतीनाथ मन्दिर परिसर क्षेत्रको अवस्था यस्तो ( भिडियो )
काठमाण्डौ,असार ३ । लकडाउनका कारण बन्द रहेको पशुपतीनाथ मन्दिर परिसर क्षेत्रको अवस्था अहिले सामान्य देखिएको छ । दैनिक पूजापाठ गर्ने दर्शनार्थीहरुको घुँईचो लाग्ने लाग्ने मन्दिर अहिले सुनसान छ । यो सँग सँगै गुहेश्वोरी मन्दिर वर पर पनि प्राय सुन्सान्नै देकिन्छ । गुहेश्वोरी मन्दिर अगाडि दैनिकी ज्याला मज्दुरिहरुलाई निसुल्क खाना नास्त बाडिरहेको देखियो । तेसैकरन तिनिहरुको भिड्भाड देखिन्छ । त्यहाँ बागमती नदी बर्खाको मौसमले पुनै पनि धमिलो भएको छ । बागमती नदिमा झोलुङे पुल पनि रहेछ पुल तर्दै गुहेश्वोरी मन्दिरको मुल द्वारमा पुग्यौ । मन्दिरको पर्मुख द्वार हेर्दा यस्तो लाग्छ कि भागनवेश्मा परीरत हुन लगेको छ । जस्तै मुलढोकाका मुर्तिहरु, पुरना भवनहरु, पार्ती पौवा, सयौ बर्षा पुरनो पिपलको रुख,देखियो । मन्दिरको बहिर रहेका स साना मठहरु पनि अहिले अछेता फूलपातीहरुले सजाइएको देखिदैन। त्यस्तै मन्दिर वरपर आहराको प्रखाइमा रहेका परेवालाई पनि देखन सकिन्छ।
दर्शक महानुभावहरु पशुपतीनाथ मन्दिर दर्शकको दर्शन गर्न आउने दर्शनार्थी न्युन रहेको छ ।
यसैगरी आराध्य देभ श्री पशुपतिनाथको मन्दिर क्षेत्र पनि बन्द भए यता सामान्य देखिन्छ । मानिषहरुको आवतजावत छ त केबल दाह सस्कारका लागि आउने मलामिहरु, माग्नेहरु र सुरक्षा गार्डहरु मात्र । यही दृश्यहरु आजको भिडियोमा समेट्दै तपाईंहरु माझ् टिभी जर्नालिस्ट रिना शाहले तयार पार्नुभएको यो भिडियो हेर्नुहोस् ।