यो के गर्दैछन् ललितपुरका मेयरले सर्वसाधारण हिंड्ने बाटो खोई ?
ललितपुर,असार २६ । सर्वसाधारण हिंड्ने बाटो काटेर पाटी बनाउने ललितपुर मनपाका मेयर चिरिबाबुको निर्णयको सर्वसाधारणले बिरोध जनाएकाछन् । आक्रोश सडक पेटी यही सडक पेटीमा पाटीघर भनाउने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानिय समुह समय फल्चाका लागि ३० लाख रकम दिएका छन् ।
पुन:निर्माणको बहाना बनाई नेपाल सरकारको सडक बिभाग अन्तर्गत रहेको सरकारी जग्गालाई जबर्जस्ती सर्वसाधारण हिंड्ने बाटो नै अवरुद्ध गरी बनाउनु कतिको जायज हो ? यहाँ प्रश्न चिन्ह खडा हुन्छ । यसै बिषयमा सडक पेटीमा हिंड्ने सर्वसाधारणलाई हामीले सोधेका थियौं यो सडक पेटिलाई अवरुद्ध गरी के पाटी बनाउनु जरुरी छ ? वहाँहरुको भनाइ के छ । हेर्नुहोस् यो भिडियो ;-