तिहारको रौनक झिलिमिली काठमाण्डौ (फोटो फिचर )
काठमाण्डौ,कार्तिक । तिहारको रौनकले काठमाण्डौ उपत्यका झिलिमिली भएको छ । गत बर्ष कोरोनाका कारण खासै रौनक देखिएको थिएन भने यस पटक भने लकडाउन पनि नरहेका कारण सर्वसाधारणले रमाइलो गरी मनाएको देखिएको छ । यसै सन्दर्भमा फोटो पत्रकार रतन चन्दले खिचिएको केही तस्बिर हेर्नुहोस् ।