जनार्दन शर्मालाई हदैसम्मको कारवाही हुनु पर्छ : ओमकृष्ण प्रसाई ,युवा नेता नेकपा एमाले (भिडियो सहित)

काठमाण्डौं,असार २३ ।  नेकपा एमालेका युवा नेता ओम कृष्ण प्रसाई ले अर्थमन्त्री जनार्दन शर्माले रजिनामा दिएर पुग्दैन हदैसम्मको कारवाही हुनु पर्दछ भन्नु भएको छ । अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा ब्यक्त गर्नुभएको हो ।
बुधबार नियात्रा टिभी सँगको गरिएको कुराकानीको क्रममा वहाँ ले भन्नु भयो ” नेपालको ईतिहासमा राजनीतिक कलंकको रुपमा वहाँले आफ्नो अनुहारमा कालो मोसो दल्नु भएकोछ अब राज्यद्रोहको होस् या हदै सम्मको कार्वाही होस् संसदिय छानबिन समितिले निर्णय गर्नु पर्दछ ।” हेर्नुहोस् यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv