लोकगीत र लोकदोहरी भनेको आमा हुन – केदार घिमिरे (माग्ने बुढा)
काठमाण्डौ १ पुष । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले लोकगीत र लोकदोहरी भनेको आमा हुन भनेका छन । शनिबार प्रज्ञा प्रतिष्ठानमा
आयोजित ‘छैटौं पृथ्वी राष्ट्रिय लोकदोहरी अवार्ड २०७५ ‘ कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । बिदेशी संगीत भनेको ‘ममी’भने जस्तै हो आमा अली काली छिन तर पनि नयाँ पुस्ताले यती धेरै माया गरेको देख्दा निकै उत्साहित र भाबुक भनेको भने ।बाँकी भिडियोमा :-