रबी र खनाल प्रती एमाले नेता खनिए – जस्को नागरिकता बिबाद उही गृह मन्त्री ?

काठमाण्डौं,माघ २१ । बर्तमान सरकारमा रहेका मन्त्रीमाथि एमाले नेता डा भिम रावल हास्यादपद टिप्पणी गरेका छन । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान को डबलिमा रतन भण्डारीद्वारा लिखित पुस्तक नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी विमोचन कार्यक्रममा बोल्दै एमाले नेता रावलले मन्त्रीहरुबारे टिप्पणी गरेका थिए ।

उनले “जस्को म्यानपावर कम्पनी छ उही श्रम मन्त्री,जस्को महँगो स्कुल छ उही शिक्षा मन्त्री र जो नागरिकताको बिबादमा मुछिएका छन उही गृह मन्त्री ? ” भन्दै ब्यङ्यात्मक टिप्पणी गरेका थिए ।
हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv