नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी पुषमा हुने

काठमाडौं,चैत २५ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आगामी २०८० साल पुष ६ देखि ८ गतेसम्म हुने भएको छ ।

काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले आगामी पुष ६ गतेदेखि ८ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले महिला विभाग संयोजकमा एलिजा गौतम र कानुन विभाग संयोजकको जिम्मेवारी गीता चौधरीलाई दिएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv