अमेरिकी बिदेशमन्त्रीलाई अर्जुन ज्ञवालीको जवाफ : अमेरिकीहरु धनी भएपनि इतिहासको ज्ञान् नहुन सक्छ (लेख)

काठमाण्डौं, अर्जुन ज्ञवाली । अमेरिकी अधिकारीको यो प्रतिक्रिया भर्त्सना योग्य छ । नेपाल संसारको सबैभन्दा धेरै धर्मावलम्बीहरु भएको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको केन्द्र हो । बौद्धनाथ,स्वयम्भुनाथ,मुक्तिनाथ,मत्स्येन्द्रनाथ,गोरखनाथले हिन्दूबौद्ध धर्मावलम्बीलाई जोडिदिएको छ । संसारभरिका बौद्ध धर्मावलम्बीहरुले मत्स्येन्द्रनाथलाई आर्य अवलोकितेश्वरको रूपमा पुज्दछन भने हिन्दूहरु भगवान शिब अवतारको रूपमा पुज्ने गर्दछन ।

पशुपतिनाथ,बौद्धनाथ,मत्स्येन्द्रनाथ,गोरखनाथ लाई कसैले अलग गर्न सक्तैनन् । संसारभरी भ्याटिकनको क्रुसेड मिसनमा विभिन्न आवरणमा हिंसा र आतंक अमेरिकी नारसंम्हारकारिहरुले मच्चाउदै आएकाछन । अमेरिकामा केन्द्र रहेको एभान्जेलिकल इसाई मिसनरिले नेपालमा आतंक मच्चाउदै आईरहेकोछ । भुकम्पको समय बि. स . २०७२ बैशाख १२ गते काठमाडौको कपनको ७ तले चर्चमा मृत्यु भएका ८० जना एभान्जेलिकल चर्चमा मृत्यु भएका थिए ।

यतिमामात्रै सिमित छैन मानबअधिकार,बालअधिकार ,महिलाअधिकार,दलितअधिकार,जनजाति आदिको आवरणमा अघोषित इसाई आतंकवाद बिश्वभरी अमेरिकीहरुले चलाइरहेकाछन । यहाँ सम्म की चिनियाँ महान नेता माओको नाम बदनाम गर्दै अमेरिकी नागरिक बबअभाकियनको नेतृत्वमा रिम गठन गरेर इसाई मिसन अनुसार सन्सारभरी अमेरिकीहरुले नै मच्चाएको आतंकबादको भुराजनितिक परिणाम हामी नेपालीले भोगिरहेका छौ । नेपाल एकीकरणको समयमा अमेरिका भन्ने देश जंगलीयुगमा थियोे । युरोपबाट गएका बादर अनुहारका कैला बनमानिसले त्यहाका आदिबासी रेडइन्डियनको हत्या गरेर अमेरिका कब्जागरे। यसकारण अमेरिकी हरुलाइ गोरखनाथको आध्यात्मिक शक्तिपादमा नेपाल एकीकरण भएको जानकारी नहुनसक्छ ।

उनीहरुले नेपालको हिन्दूत्वलाइ भारतीय आखाबाट हेर्नु पागल प्रलाप बाहेक केहिहोइन।यो असली हिन्दूस्थाना रहेछ आआफ्ना कुलाधर्मनछोडनु रास्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा दिएको दिब्योपदेश जिवितछ । सन्सारभरी आतंकबादको बिजारोपण गरेर प्रजातन्त्र र मानबअधिकारका नाममा हतियार बिक्री गरेर मानबसम्हार गर्ने अमेरिकीहरुकै कारण इराक,सिरिया,प्यालेस्टाइन अहिलेपनि अशान्तछन। हिन्दू र बौद्ध धर्मको मुलजग माथी प्रहार गर्न बुद्धको आवरणमा दलाइलामा,हिन्दूको आवरणमा स्कोन,राधे राधे ,हरेराम हरेकृष्ण ,कृष्ण प्रणामि ,ब्रह्ममकुमारी राजयोगजस्ता समुहको केन्द्र अमेरिकाहो भन्नेकुरा सबैलाई बिदितै छ ।

हिन्दूको आवरणमा रुसमा स्कोनले अमेरिकी गुप्तचर सस्था सिआइएको कामगरेको जानकारी पाएपछि रुसी रास्ट्रपति पुटिनले चेतावनी दिएको धेरैभएको छैन।अमेरिकी आतंकवाद यसरी विभिन्न आवरणमा सन्सारभरी क्रियाशिलछ । नेपालका हिन्दूहरुलाई भारतको सहयोग देख्ने अमेरिकी अधिकारीको अभिव्यक्ति कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छटु स्यालको नेपाली कथाजस्तैहो। नेपाल वैदिक सनातनकालिन हिन्दू भुमि हो । सन्सारभरिका बौद्धहरुको केन्द्र लुम्बिनी भएजस्तै हिन्दूहरुको पशुपतिनाथहो भने हिन्दूबौद्ध हरुको मत्स्येन्द्रनाथ र मुक्तिनाथ हो ।

बाइबल जस्तो यौन साहित्यलाई धर्मको नाममा मिसनरी खडागरेर आतंक सृजना गरेका अमेरिकी अधिकारी हरुलाइ इतिहासको ज्ञान् नहुन सक्छ। जस्तो धानीहुनु र खुसिहुनु फरकहो किनभने धनी भएपनी उ खुसी नहुन सक्छ । त्यस्तै कम धनभएपनी खुसी हुन सक्ने हुन्छन् ।

यसैगरी अमेरिकीहरु धनी भएपनि इतिहासको ज्ञान् नहुन सक्छ। अमेरिकी अधिकारीलाई हेक्का रहोस् जतिबेला अहिलेका अमेरिकी जंगली थिए त्यो समय भारतमा मुस्लिम पछी बेलायती शासन मुस्लिम र इसाई शासनको समयमा पनि नेपाल हिन्दूरास्ट्र थियो ।

यो इतिहासमा प्रहार गर्न अमेरिकी हरुले शोस्लिस्ट आवरणमा काङ्ग्रेस ,रिमको आवरणमा माओवाद र एन जि ओ / आइ एन जि ओको आवरणमा एमालेलाई नयाँ शिक्षाको नाममा पन्चायतलाई सहयोग गरेर नेपालमा इसाई आतंकबादलाइ अमेरिकी हरुले गरेको सहयोग हाम्रो अगाडिछ ।

यसकारण नेपालको हिन्दूत्व सङ्ग भारत र भारतीयहरुको कुनै लेनादेना छैन । त्यो भन्दा बिपरित अमेरिकी हरुले धर्मनिरपेक्षताको लाई रिम र चर्च मार्फत माओवादी आतंकबादलाई गरेको सहयोग एनजीओ आवरणमा एमाले र स्वस्लिट ब्यानरमा काङ्ग्रेसलाई डलर बाडेर २०६३ जेठ् ४ गते एमाले शभामुख सुबास नेम्वाङ र कृष्णप्रणामि काङ्ग्रेस नेता कृष्ण सिटौलाको षड्यन्त्रमा धर्मनिरपेक्ष घोषणा गराएको हामीले बिर्सेका छैनौ श्वेत आतंकबादको खेती गरिरहेका अमेरिकी अधिकारीको निकृस्ट ,कपोलकल्पित अभिव्यक्तिको घोर भत्सर्ना गरौ ।

नेपाल हिजो पनि हिन्दूरास्ट्र थियो आजपनी रहन्छ र भोलिपनी रहनेछ ।चिनलाई लक्ष्य गरेर नेपालको उतरी सिमानामा स्वयं अमेरिकी हरुले बौद्धधर्मको आवरणमा दलाइ लामा र इसाई चर्चका गतिविधिहरुमा अमेरिकी हरुले लगानी लगाएका कथित अधिकारकर्मी नामका सुकिला पाल्तु मानव जनावरको चलखेल अहिले पनि जारिनै रहेको विषयमा आम नेपालीहरु जानकारीमा छन ।

बाइबल जस्तो यौन साहित्य हातमा लिएर निर्बाचित भएपछि अहिले पनि अमेरिकी रास्ट्रपतिले सपथ खाने गर्दछन। यिनै अमेरिकी श्वेत आतंककारी हरुले अरुलाइ धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको पाठ पढाउनु एउटा् भद्दा मजाग बाहेक केहि होईन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv