कस्ले दियो वायु सेवा निगमको जिएम फेर्न मन्त्री किराँतीलाई तीन करोड प्रस्ताव ?

काठमाण्डौं,जेठ १५ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले वायु सेवा निगमको जिएम फेर्नका लागि तीन करोड घुसको प्रस्ताव आएको खुलासा गरेका छन् । आज (आईतबार) काठकाडौंमा आयोजित राष्ट्रिय श्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले घुुस रकम अस्विकार गरेकै कारण सोही दिनदेखि मन्त्रीको कुर्सीमा घुन पुतली लाग्न थालेको बताए ।

‘वायु सेवा निगमको जिएम फेरौं तपाईँलाई टोकन मनी एक करोड, गरेको सात दिनमा एक करोड र एक महिनामा अर्को एक करोड तीन करोडको अफर गर्नु भयो,’– उनले भने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv