दासढुङ्गा नजिकै यात्रुवाहक बस दुर्घटना, १९ यात्रु घाइते

भरतपुर, असार २९ । नारायणगढ मुग्लिङ सडकको दास ढुङ्गा नजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब .१० मिटर तल खसी रुखमा अड्कन पुगेको छ ।

आज बिहान करिब ५ः२० बजे समयमा भएको उक्त घटनामा परी घाइते हुने अधिकांशको उद्धार गरी अस्पतालमा उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा सवार चालक सहित ३२ जना मध्ये १९ जना घाइतेको भरतपुर सरकारी अस्पताल र चितवन मेडिकल कलेजमा उपचार सुरु गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv