उपविजेता खेलाडीलाई जनही ३ लाख पुरस्कार–सदस्य सचिव घिसिङ

काठमानडौं,कार्तिक १५ गते । काठमाण्डौमा सम्पन्न साफ महिला च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरुलाई सरकारको तर्फबाट जनही तीन लाख रुपयाँ पुरस्कार दिईने भएको छ । च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनु भएको छ । यस्तै मुख्य प्रशिक्षकले दुई लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने घिसिङले बताउनुभयो ।

साफ महिला च्याम्पियनशिप सातौ संकरणमा नेपाल उपविजेता बनको हो । यही कार्तिक १५ गते दशरथ रंगशालामा भएको फाईनलमा वंगलादेश संग नेपाल पराजित भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv