दुर्गा बिरहीको “लालुमै बादलुको घुम्टो” सार्वजनिक

काठमान्डौं, चैत १९ । गायक दुर्गा बिरहीको अत्यन्तै मार्मिक गीत “लालुमै बादलुको घुम्टो” सार्वजनिक भएको छ । आत्म विस्वाश फिल्मस् प्रा.लि.को प्रस्तुतीमा निर्माण भएको उक्त गीत बाग्लुङ र पोखराको निकै उत्कृष्ट ठाँउ र आफ्नै जन्म भुमीमा संगै स्कुल पढेका याद झल्काउने कथा रहेको निर्देशक दुर्गा विरहीले बताए ।

दुर्गा बिरहीको मर्मस्पर्शी शब्दहरु समेटेर सार्वजानिक भएको भिडियोमा धना परियार र दुर्गा बिरहीको स्वर रहेको छ । कृष्ण पाण्डेको छायांकन तथा रन्जना पौडेलको सम्पादन रहेको छ । सो गीतको भिडियोमा दुर्गा बिरही र नुना बि.सी.को अभिनय हेर्न पाईन्छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv