नेपालको इतिहासमा नै पहिलोपटक ‘सिलोक जुहारी कार्यक्रम सम्पन्न (भिडियो सहित )

काठमाण्डौं, जेठ १४ । नेपालको इतिहासमा नै पहिलोपटक ‘सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रम सम्पन्न गरिएको छ ।

आफ्ना छुरा प्रस्तुतिहरु लिएर ताप्लेजुङदेखि स्याङ्जासम्मका ५० वर्षदेखि ८६ वर्षसम्मका गायक गायिकाहरुको प्रस्तुती रहेको थियो । सिलोके अर्थात कविजेहरु ले आ आफ्नो प्रस्तुती दिनु भएको थियो ।
नाचघर को प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा उपस्थितहरु को नामावली यस प्रकार रहेको आयोजक समितीले जनायो ।

सिलोक जुहारी (चार समूह)
१. तुलसीप्रसाद गिरी — ताप्लेजुङ
२. टङ्कप्रसाद भट्टराई — झापा
३. थरेन्द्र बराल — झापा
४. पदमप्रसाद निरौला — तेह्रथुम
५. माधवप्रसाद दाहाल — ओखलढुङ्गा
६. डिल्लीप्रसाद दाहाल — ओखलढुङ्गा
७. चण्डीप्रसाद नेपाल — भोजपुर
८. राममणि आचार्य — सिन्धुपाल्चोक

कूटपद्यको प्रस्तुति (दुई समूह)
१. लक्ष्मीचन्द्र पंज्ञानी — रामपुर, पाल्पा
२. लक्ष्मीमाया तिवारी — रामपुर, पाल्पा
३. रुक्माङ्गद पाठक — स्याङ्जा
४. नारायण पाठक — स्याङ्जा

लोकपद्यमा अन्ताक्षरी (दुई समूह)
१. नुमनाथ अधिकारी (८६ वर्ष) — नवलपरासी
२. विष्णुप्रसाद पौडेल — सिन्धुपाल्चोक
३. लक्ष्मीचन्द्र पंज्ञानी — रामपुर, पाल्पा
४. लक्ष्मीमाया तिवारी — रामपुर, पाल्पा

खाँडो जगाउने (पूर्वको शैली र पश्चिमको शैली)
१. बलबहादुर थापा — नुवाकोट
२. टङ्कप्रसाद भट्टराई — झापा

सँगिनीको प्रस्तुति
१. सविता बराल — ताप्लेजुङ
२. राधिका मिश्र — ताप्लेजुङ
३. ज्योति निरौला — ताप्लेजुङ
४. उषा भट्ट — काठमाडौँ
५. ललिता पन्त — काठमाडौँ
६. रेजिना श्रेष्ठ — मोरङ



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv