उपत्यकामा गाइजात्रा पर्व धुमधामका साथ मनाइयो (फोटो फिचर )
काठमाडौं,साउन ३१ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा उपत्यकाका विभिन्न स्थानमा निकालिएको छ।
विशेषगरी नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ। गाईजात्रा एउटै भएपनि नेवार समुदाय बसोबास भएका स्थानहरुमा आ–आफ्नै तरिकाबाट मनाइएको छ।