काइनोज नेपालले गर्‍यो सरसफाई

काइनोज नेपालले सरसफाई कार्यक्रम गरेको छ । सुकेधारा स्थित आफ्नो कार्यलयबाट कारीब ५ सय मिटर सडक किनार वरपरको सरसफाइ गरेको हो । कोरियन प्रबिधीको थेरापी मसिनहरुबाट सबै किसिमको निशुल्क उपचार गराइने काइनोज नेपाल अन्तर्गतको संस्था निको वेलनेस नेपाल प्रा लि ले २०७६ बैशाख १ देखी आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

हाल दैनिक ३०० जना बिरामीले सेवा सुबिधा पाएका छन । १३ बर्ष उमेर देखी माथिका सबैले सो सेवा सुबिधा पाएका छन ।
प्रक्षिक ९ जनाले दैनिक सेवा दिएको संस्थाका एक संचालकले बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv