दिपाश्री को सुन्दरताको रहस्य खुल्यो
काठमाण्डौ १२ असार । चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्रीले नेपाली नारी त्यसै पनि सुन्दर हुन्छिन त्यसमा मेकअप गर्दा अझै राम्रो देखिने हुनाले संधै राम्री हुने सल्लाह दिएकी छिन् । आज राजधानिमा ब्युटिपार्लर को १६औं वार्षिक उत्सवको अवसरमा दिपाश्रीले उक्त कुरा बताएकी हुन्।
एक प्रसँगमा नेपाली चलचित्र छक्का पन्जा ३ यस पटक बिबाद नहुने कुरामा दिपाश्री ढुक्क भएकी छिन ।पुरा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-