दलहरुले बन्धी बनाएको सेनालाई अब जनताले नै बाहिर निकाल्छन र सीमानाको रक्षा गर्न पठाउँछन :अनिल योगी,बरिष्ट पत्रकार(भिडियो अन्तर्वाता)
नेपाली राजनीतिले ल्याएको परिणाम आज देशको सिमा मिचिए सँगै देखिन थालेको बरिष्ट पत्रकार अनिल योगीले बताएका छन ।
उनले नियात्रा टिभी सँग को अन्तर्वातामा सो कुरा ब्यक्त गरेका हुन । अन्तर्वाताकै क्रममा उनले भने “अहिलेको सरकार निरिह र बाहिरी शक्तीको दास भएको कारण आज लिपुकेक लगायत देशका बिभिन्न स्थानका सिमाना अतिक्रमण भएको छ । दलहरुले बन्धी बनाएको सेनालाई अब जनताले नै बाहिर निकाल्छन र सीमानाको रक्षा गर्न पठाउँछन । ” हेर्नुहोस् भिडियो :-