मेदान्तका अस्पातलका चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ डा रजनिश कपुर नेपालमा
मेदान्तका अस्पातलका चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ डा रजनिश कपुरले मुटुरोग सम्बन्धी एक दिने कार्यशाला गोष्टीमा सहभागी हुने भएका छन । मार्केटिङ एडभरटाइजिङ रिर्सच सोलुसन (मार्स) प्रालिद्वारा काठमान्डौको होटेल एम्बस्डरमा आयोजित पत्रकार भेट्घाटमा उक्त कुरा बताए ।
सो पत्रकार भेटघाटमा उनले भने ” मुटु रोगले नेपालमा १८ प्रतिशत मृत्युदर छ र ती मध्य ८० प्रतिशत जीवन शैली परिवर्तन र प्रबिधी प्रयोग गरेर रोकथाम गर्न सकिन्छ । ”
डा रजनिश कपुरले मुटु सम्बन्धी स्वास्थ्य जनचेतना अभियानको उदघाटन गर्नु भएको थियो ।