प्रधानमन्त्री केपी शर्मा ओलीको सल्यक्रिया पस्चात हाल सघन कक्षमा उपचार स्वास्थ्य अवस्था स्थिर

काठमान्डौ, १० मङ्सीर । प्रधानमन्त्री के पी शर्मा ओलीको सल्यक्रिया सफल भएको छ । मनमोहन कार्डियो सेन्टर,महाराजगन्जमा उनको उपचार पस्चात उनलाई सघन कक्षमा राखिएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अस्पातल द्वारा जारी प्रेस बिज्ञप्तीको पूर्ण पाठ :

सम्मनानीय प्रधान मन्त्री को स्वास्थ्यमा समस्या आई आज मिती २०७६ मङ्सीर १० मंगलबार बिहान देखी यस उपचाररत रहनु भएको छ । सम्मानानीय ज्युको सल्यक्रिया पस्चात हाल सघनकक्षमा उपचार भईरहेको तथा हाल वहाँको स्वास्थ्य अवस्था स्थिर रहेको ब्यहोरा जानकारी गराइन्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv