नेपालमा पनि के कोरोना भाइरस संक्रमित बिरामी छन त ?

चीनमा रहस्यमय रूपमा देखापरेको कोरोना भाइरस फैलिने क्रम जारी छ ।

भाइरसको संक्रमणका कारण अहिलेसम्म कोरोना भाईरसले चीनमा २५० भन्दा बढीको ज्यान लिई सकेको छ । यस्तो रोगको संक्रमण नेपालमा एक जनामा मात्र देखिएको अस्पातल स्रोतले जनाएको छ ।

यो रोग कसरी लाग्छ र यो रोग के हो भन्ने बिषयमा आज हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमूख कन्सलटेन्ट डा अनुप बास्तोला सँग गरिएको कुराकानीको अंश आजको प्रस्तुतीमा ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv