ट्याक्सी ड्राइभरलाई छाक टार्नै गाह्रो ( भिडियो अन्तरवार्ता )
काठमाण्डौं,चैत ७ । कोरोना भाइरसका कारण विश्वभर लक डाउन हुने सम्भावना भएको छ । आज देखी नेपाल सरकारले ६६ मुलुकका लागि आवत जावत हावाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
यसको प्रभाव नेपालमा संचालन गर्ने ट्याक्सी ब्यवसायमा ठुलो असर परेको छ । ट्याक्सी ड्राइभरको ब्यवसाय धरासय नै हुने र रोगका कारण त्रसीत भई ट्याक्सीमा परेको प्रभावका बारे आफ्नो धारणा के के छ भन्ने बिषयमा नियात्रा टिभीले गरेको अन्तरवार्ता को अंश हेर्नुहोस् ।