सरकारले चैत ९ देखि २१ गते सम्म १३ दिन बन्द घोषणा बसपार्कमा देखियो सर्वसाधारणको बिजोग (भिडियो सहित )

काठमाण्डौं,चैत ७ । सरकारले चैत ९ आइतबार देखि २१ गते शुक्रबार सम्म १३ दिन अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बताए ।

टेकु अस्पताल Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital मा कोबिड१९ कोरना भाइसरका लक्षण जाच्न निम्न डाक्टरहरुसँग सम्पर्क गर्नुहोला । सबैले यो मोबाइल नम्बर सुरक्षित राख्नु होला सबैमा पुग्ने गरि share पनि गर्नु होला ! सकारात्मक सोचौ सचेत रहौ आफु पनि बाचौ अरुलाइ नि बचाउ ! कृपया फोन नम्बरको दुरुपयोग नगरीदिनु होला ।

1) Dr. Shrawan K. Mishra : 9851168220

2) Dr. Ranjit Shah : 9872701465

3) Mr. Rajesh K. Gupta : 9851239988

4) Mr. Dinesh Thapa Magar : 9823168540 (Nights only)

5) Mr. Naresh Thapa Magar : 9803152149 (Nights only).



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv