अब देखी सवारी आवागमनमा निलो पासको व्यवस्था
काठमाण्डौं,जेठ २ । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सडक तथा गल्लीमा हिड्न नदिनेदेखि सवारी आवागमनमा समेत नयाँ पासको व्यवस्था गरेको छ ।
यसअघि जारी भएका सवारी पास खारेज गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निलो रंगको नयाँ पासको व्यवस्था गरेको छ ।
हेर्नुहोस् पास को बिवरण –