लकडाउनको बेला किन आए पुर्व राजदुत श्यामशरण काठमाण्डौंमा

काठमाण्डौं,जेठ १४ । नेपालले पछिल्लो समय लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल भारतसम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल भारतको सम्बन्धमा उत्पन्न दुरी

नेपाल सरकारको यस कदमको नेपालीले खुलेरै तारिफ गरेसँगै अनेक अड्कलबाजी पनि काटिए । भारतीय नाकाबन्दी पुनः हुन सक्ने विषय चर्चामा रहे ।

पछिल्लो समय भारतका पुर्व सचिव तथा नेपालका लागि पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा रहेको जानकारहरु बताउन थालेका छन् ।

लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि बिज्ञहरुले बताएका छन ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv