अन्तत: नेपाल सरकारले ल्यायो यूएईबाट १५७ जना नेपाली

काठमाण्डौं, जेठ २३ । कोरोना संक्रमणका कारण लकडाउनमा दुबइमा रहेका १५७ जना नेपालीलाई नेपाल सरकारले उद्दार गरेको छ ।

सारजाहाँ विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज साँझ अवतरण गरेको हो ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् । तस्बिर स्रोत :- नेपाल आर्मी ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv