भारतको मुस्लिम समुदायका कथित ब्यक्तीहरुले नेपालको राष्ट्रिय झन्डा जलाए फोटो भिडियो फेसबुकमा भाईरल
काठमाण्डौं,असार ४ । भारतको मुस्लिम समुदायका कथित ब्यक्तीहरुले नेपालको राष्ट्रिय झन्डा जलाएका छन ।
नेपालको संसदबाट नयाँ नक्सा पारीत भएपछी बिरोध स्वरुप भारतका केही मुस्लिम समुदायका ब्यक्तीहरुले नेपालको संसदमा पास भएको नक्सा को बिरुद्ध नेपालको राष्ट्रिय झन्डा जलाएका हुन ।
नेपाललाई भारतबाट नाकाबन्दी गर्नुका साथै भारतको बिरुद्ध उत्रिएको नेपाललाई कडा रुपमा प्रस्तुत हुन भारत सरकारलाई आवहान गर्दै दुई कथित मुस्लिमले झन्डा जलाएका हुन । हेर्नुहोस् यो फोटो