फांसीको सजाय कानुन अब संसदबाट दुई तिहाइले पास गर्नुपर्छ – निरु पाल सांसद (भिडियो)

काठमाण्डौं,साउन ११ । फांसीको सजाय कानुन अब संसदबाट दुई तिहाइले पास गर्नुपर्छ भन्दै सांसद निरु पालले बताउनु भएको छ । एसिड पीडित पवित्रा कार्कीलाई भेट्न कृतिपुर पुगेकी साँसद पाल ले पत्रकारहरु सँग बोल्दै बताउनु भएको हो ।

प्रधानमन्त्रीको आग्रहमा म भेट्न आएकी हुँ र वहाँ को अवस्था हेरेर प्रधानमन्त्री सँग कुराकानी गर्ने छ । हाम्रो समाजमा महिला हिंसाका घटना यो पहिलो होइन यस्ता घटनाले उब्जाएको प्रश्न हामीले संसदमा मात्र होइन संसदिय समितिमा पनी राखेका छौँ । छिट्टै नयाँ कानुन को ब्यवस्था हुने आशामा छौं । दोसीलाई कडा भन्दा कडा सजाय होस् भन्न एक्यबद्धता जनाउन आएको हुँ । भन्नु भयो । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv