७० हजार रकम नजुट्दा प्रतिक्षाको परिवारमा रुवावासी,आर्थिक अभावका कारण संचारमाध्याममा आउन वाध्य

काठमाण्डौं,साउन २८ । कमला खड्का गदालको घर रामेछाप हो । उनका श्रीमान नेपाल आर्मीमा रहेको र उनको बिरामी अवस्था देखेपछी छाडेर १० बर्ष देखी छाडेर जानुभएको रहेछ ।
लकडाउन शुरु हुनुसाथ उनको आर्थिक अवस्था निकै दयनिय भए पछी । छोरीको उपचार गर्न खर्च जुटाउन कहीं कतै जोहो नभए पछी अहिले पत्रकारमाझ सहयोग को याचना गरेकी छिन् ।

अहिले किड्निमा पथरी भएको र उपचारका लागि ७० हजार रकम लाग्ने उनकी आमाले रुँदै संचारमाध्यामलाई बताइन ।

श्रीमान ब्रिटिश लाहुरेको श्रीमती लिएर भागेपछी मंगल गदाल आज सम्म पनि फर्केका छैनन । आज परिवारमा रुवावासी छ, ४ वटा बालबच्चाको बिचिल्ली भएको उनकी आमाले रुँदै बताईन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv