बच्चा प्रकरणमा बल्ल बहिरियो यस्तो भिडियो

काठमाण्डौं,भदौ ५ । केयर बाल गृह की पुष्पा अधिकारीले कार्टुनमा राखेको एउटा नवजात शिशु भेटएको खबरले सर्वत्र चर्चा पाउँछ ।

त्यही शिशुका बिषयमा बिभिन्न टिकाटिप्णी हुन्छ यसैचिच ७ दिनपछी बच्चाको न्वारन पनि गरिन्छ । त्यसअघी आम्कास नेपालकी बच्चा दिने ती महिलाले संका लाग्ने सादा पानामा निवेदन लेखी हतारहतार पुष्पालाई हस्ताक्षर गराइएको पत्र हेर्नुहोस् । एउटा पत्रमा मिती उल्लेख गरिएको छ भने अर्को पत्रमा उल्लेख छैन ।

यसै बिषयमा उनलाई संपर्क गर्दा उनले भनिन हतारमा लेखिएकोले मिती उल्लेख नगरेको बताइन बच्चा लेनदेन जस्तो सम्बेदनशिल कुरामा हतार गर्नु कतिको जायज हो ?

पत्र हेर्दा आम्कास नेपालको कर्मचारीको गतीविधी संकास्पद देखिएको छ, त्यहाँ त अझै त्यस्ता थुप्रै अरु शिशु जन्मिए होलान कतीले ती नवजात शिशु स्विकारेका होलान त कतीले जन्माए पनि अस्विकार गरेका होलान । वास्विकता नबाहिरिए पनि आम्कास नेपालमा जन्मिएका शिशुहरु कहाँ जान्छन के कस्तो अवस्थामा रहन्छन् रहस्यमय बनेको छ । संयोगले न्वारन कै बेलुकीपख उनको आमा बच्चा लिन आउँछिन हेर्नुहोस् बाल गृह को सी सी टिभीमा रेकर्ड भएको भिडियो र बच्चा लानु अघी पुष्पा अधिकारीले प्रहरी कार्यालयमा गई कागज गराएको मुचुल्का सार्वजनिक भएको छ ।
यती हुँदा सम्म पुष्पालाई बच्चा भेटिएको नाटक गरेको अभियोगमा युट्युब च्यानल प्रस्तोता भाग्य न्यौपाने,शिशिर भण्डारी, र सरु सुनार न्यायधिस बनेर न्याय अन्याय छुट्याउन बिभिन्न लाल्छना लगाउँदै फैसला सुनाउँछन ।

तर बास्तबिकता यहाँ अर्कै रहेछ । पुष्पाको सन्तान मोह अर्थात छोरी पाल्ने चाहना,त्यसै चाहनाले मोहित बनेकी पुष्पा आम्कास नेपालकी ती
कर्मचारीको चक्रब्युहमा पर्नु निकै रहस्यपूर्ण रहेको देखिन्छ ।

 



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv