ग्रामिण क्षेत्रमा जन्मिएकी जुम्लाकी चेली गोमा गठबन्धनको एकमात्र साझा उम्मेदवार

जुम्ला,कार्तिक १९ ।  २०३९ साल माघ १० गते जुम्लाकाे ग्रामिण क्षेत्र गाैतम बाडामा जन्मेकि गाेमा गाैतम कुँवर २०५५ सालमा पुर्णकालिन भइन् ।

त्यस अघी संगठनमा आबद्ध गाैतम मिलिसिय कलाकार महिला प्लाटुन कमिसार हुँदै पार्टी  (acm, dcm) हुँदै भुमिगतकालमा मुगु जुम्ला कार्यक्षेत्र बनाइ पार्टीको कामलाई इमानदारीपूर्वक कार्यन्वयन गर्दै स्थानिय भावनाकाे कदर गर्दै आएकि गाेमा नेकपा माओवादी केन्द्र कि हाल केन्द्रीय पाेलिट ब्युराे बैल्पिक सदस्य अखिल महिला संगठन (क्रान्तिकारि) महिला संगठन केन्द्रीय सचिब संविधान सभा सदस्य पुर्ब राज्य मन्त्रि समेत भएकी छिन ।

गाेमा गाैतम कुँवर मंसिर ४गते हुने आम निर्बाचनमा प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छिन् ।

जुम्लाकाे गठबन्दनकाे बलियाे दुइतिहाई मतकाे साथ छ । अर्काे कर्णाली प्रदेसबाट गठबन्दनकाे एक मात्र महिला उम्मेदवार भएका कारण पनि उनलाई सबैको समर्थन रहने देखिन्छ ।

गाेमा सँग प्रतिस्प्रधामा देखा परेका अनुहार एमालेबाट रतन नाथ याेगि उनी प्रतिगमनकाे मतियार हुन भन्ने जुम्ली जनताकाे बुजाइछ।

अर्का हुन ज्ञानेन्द्र शाही संविधान,संघिय लाेकतान्त्रिक ब्यबस्थाका बिराेधी राजतन्त्रका पक्षधर हुन ।

जुम्ली जनता न राजतन्त्रकाे पक्षमा लागेकाे ज्ञनेन्द्र रुचाउछन न संसदकाे गला रेट्ने एमाले मन पराउछन्।

जुम्ली जनताकाे राेजाई एक मात्र गठबन्दन र गठबन्दन कि साझा उमेदवार प्रतिनिधि सभा सदस्य गाेमा गाैतम कुँवर नै बलियो दावेदार देखिएकी छिन् ।

कानुनी हिसाबले नमिल्ने भएर हाे चुनावको औपचारिक प्रक्रिया पर्खनु पर्ने भयाे । अहिले नै घाेषणा गर्दा फरक पर्दैन जुम्लाका गठबन्दनका मतदाताकाे भनाई छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv