जब गगन थापाकी खास मान्छे बनेर यी सुन्दरी निर्वाचन आयोग पुगिन्
सुन्दरी मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोता छँदै राम्रो चर्चा बटुलीरहेकी यी सुनदरी जब प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउन निर्वाचन आयोगको कार्यालय पुगिन् त्यसपछि उनी भाइरल बनिरहेकी छिन् ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ की मतदाता समेत रहेकी सुन्दरी ओसिनले नै उम्मेद्धवारी दिन लागेकी त हैनन् भन्दै कतिपयले आशंका गरेका बेला उनी काँग्रेस प्रभावशाली नेता थापाको प्रस्तावक बनेकी हुन् ।
यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की थापाको समर्थक बनेका हुन् ।