रास्वपा को आजको बैठक प्रम प्रचण्ड र ओली लाई तर्साउन हो ? 

काठमाण्डौं,माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आफ्नो पार्टीको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २ दिनको समय दिएको छ । पार्टी प्रबक्ताले जनाए अनुसार बैठक बस्नु अघी एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री दहालले फोन मार्फत उच्चस्तरिय बैठक बसी गृहमन्त्रालय को टुंगो लगाउने भने पछी २ दिनका लागि सारीएको हो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv