कोरोना भाईरस फैलिन नदिन के के गर्ने जान्नै पर्ने यी ११ कुराहरु
कोरोना भाईरसको त्रास संसारभर फैलिएको छ । विश्वका हरेक मुलुकले तत्कालका लागि संकटकाल घोषणा गरेका छन । नेपाल पनि उच्चजोखिम म रहेको विश्व स्वास्थ्य संगठनले भनेको छ ।
बुधबार सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्त सम्मका लागि बन्द गर्ने गरेको छ । समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कोरोना भाईरस फैलिन नदिन के के गर्ने जान्नै पर्ने यी ११ कुराहरु हेरौं
डाक्टरहरुको झुझाव अनुसार यदी तपाईंलाई रुघाखोकी र गला सुख्खा हुन्छ भने कोरोना भाइरसको सुरुवात हुन सक्छ । यो नै कोरोना भाइरसको सुरुवाती लक्षण हो । यो अवस्थामा हामीले हाम्रो शरीरलाई २६ देखी २७ डिग्री तापक्रम भन्दा माथि राख्नु पर्छ ।
१ समय समयमा तातो पानी पिउने ।
२ अदुवा लसुन खाने ।
३ ब्यायम गरेर शरीरलाई गरम बनाइ राख्ने ।
४ शरीरलाई चिसो हुन नदिने ।
५ चिसो पानीले ननुहाउने ।
६ चिसो पेय पदार्थ नपिउने ।
७ तातो तातो खानेकुरा खाने ।
८ खानामा धेरैभन्दा धेरै भिटामिन सी को प्रयोग गर्ने जस्तै – सुन्तला, मौसम,चाक्सी,अमला,कागती,निबुवा,भोगटे आदी ।
९ जाडोमा न्यानो कपडाको प्रयोग गर्ने घाम लागेमा गाम ताप्ने ।
१० गरम पानीमा कागतीको रस मिसाएर खाने ।
११ भिडभाडमा मास्कको प्रयोग गर्ने