कोरोना परीक्षणका लागि फोटो पत्रकाहरूको स्वाब सङ्कलन

काठमाण्डौं,भदौ १२ । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चार माध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरूकोे स्वाब सङ्कलन गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह एनएफीजे, नेपाल र फोटो पत्रकार क्लबमा आबद्ध र विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारलाई कोरोना सङ्क्रमण देखिन थालेपछि आज उपत्यकामा स्वाब सङ्कलन गरिएको हो ।

स्वास्थ्य सेवा विभाग टेकुको सहयोगमा उक्त पीसीआर टेष्ट सम्पन्न भएको हो । उक्त पीसिआर हाल काठमाडौँमा रहेका फोटो पत्रकाहरूलाई कोभिड पोजिटिभको लक्षण देखिएकाले स्वाब सङ्कलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताउनुभयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv