आधा घरवाली भन्दै चक्र बमले लक्ष्मीलाई तानेपछी (भिडियो सहित )
काठमाण्डौं,पौष १२ । गायक चक्र बमले सुदुरपश्चिमेली देउडा भाकाको “भन साली तेरी दीदी काँ छ” बोलको भिडियो युट्युबमा सार्वजनिक गरेकाछन । शनिबार सार्वजनिक भएको उक्त गीत एक दिनमा करिब ७६ हजार भ्युज पुगिसकेको छ ।
आधुनिक बाजाको संयोजन गरी कम्पोज गरिएको उक्त गीतमा चक्र बम र लक्ष्मी आचार्यको स्वर रहेको छ । शब्द चक्र बम ,संगीत नरेन्द्र राज रेग्मी,एरेन्जर कृष्ण बिके (भान्जा) , मिक्सिङ र मास्टरिङ्ग श्यामस्वेत रसाइली को रहेको छ । गीतलाई प्रिज्मा स्टुडियोमा तयार पारीएको हो । अडियो भिडियो सीबी कृयशनको रहेको छ । हेर्नुहोस् भिडियो :-